तिमि र मैले कुरेको हाम्रो दिन एकदिन आउनेछ अनि खुप खुसी दिएर जानेछ, बस् तिमि प्रतिक्षाको त्यो बाध टुट्न नदेउ है माया ❣️ 😍🥰 ।।।✍️@priyanepali55#शुभबिहानी#शुभदिनको_कामना
मन मनै अनेक किसिमका नराम्रो कुरा आफैले नबुझीदिनुहोस् न हजुर कहिल्यै आफ्नै आँखा र कानले पनि वास्तविकता भन्दा पर पुर्याउने गर्छ ।।
#शुभबिहानी#शुभदिनको_कामना
कुनै जिद या रहर भन्दापनि तिमि यो जिन्दगीको आवस्यकता भई सक्यौ, स्यानु समय संगै संगै रहेक सम्बन्ध हरु बदलिन्छन् भन्नेहरुलाई हामी एक उदाहरण बनेर देखाउनुपर्छ है😊 ।।
#शुभबिहानी#शुभदिनको_कामना
खास छौ सानु, जिन्दगीको अर्थ तिमिले नै पुर्ण गरिदियौं।माया र भरोसा कहिल्यै टुट्ने छैन विस्वास गर, जब सम्म जिन्दगी रहन्छ याद राख्नु यो शरिरको आत्मा तिमि भएर नै जिवित रहने छ।।😊
#शुभबिहानी#शुभदिनको_कामना
समय संगै संगै घाउहरुमा पुरिए पनि , दाग मेटिन निकै मुस्किल हुन्छ पर्दोरहेछ । त्यसैले हरेक चिजहरुको कदर गर्न सिकियोस् महोदय।।😔🙏
@PriYanepali55 ✍️✍️
#शुभबिहानी#शुभदिनको_कामना