कहिलेकाहीँ आफू क्याच आउट भएँ ,सक्किएँ भनेर आत्तिहाल्नु हुन्न। जिन्दगीले रेखा क्रस गरेर बलिङ गरेको हुन सक्छ। र जीवनमा कोही एक हुन्छ जसले त्यो देखेर 'नो बल' भन्दिन्छ। र आफू अझै जिउँदै रहेको थाहा दिन्छ।❤️
बदलिनु दुनियाँकाे नियम हाे
केही पाउँदा तागत राख्नु हुन्छ भने
केही गुमाउदा पनि हिम्मत राख्नु पर्छ यहाँ!
त्यसैले !:-
हृदयमा प्रेम जाेगाई राख😔प्रेम बिनाकाे जीवन सुर्यकाे अनुपस्थितमा लाेलाएकाे वृक���ष जस्तै हुन्छ😌
#शुभविहानि 🙏☕️
#शुभदिनको_कामना ❣️