प्रेम हो वा के
म जान्दिन
तर तिमी दुख्दा
लाग्छ
मुटुका भल्भहरु
"अनियंत्रित" भै रहेछन !
तिम्रो
"अनुपस्थितीमा"
र
"मौनतामा"
"हाँसोहरु" फिक्का
हुन्छ्न!
मन यसै "अराजक
बनिदिन्छ्न!!
"शंका" र "प्रेमले"
भित्रतिर
"कोलाहलपुर्ण"
बाजा बजिरहेझै लाग्छन!!
के यहि प्रेम हो??