अहिले चुनावी मैदान देखिएका उम्मेद्वारहरुको चुनाव चिह्न मात्र फरक हुन् । उहाँहरु व्यापारिक साझेदार, डोजरका साझेदार हुन्। उहाँहरुको आचरण, व्यवहार र शैली सबै उस्तै छ ।
यो उम्मेद्वार ठिक भएन्, अर्को ठिक छ भन्न सकिने अवस्थाछैन् । विकल्प पनि उपयुक्त भए पो निर्वाचनले जनतामा आशा जगाउँछ।
कान्तिपुर टेल���भिजनले बिना कारण पत्रकार निष्काशन गरेकाे तथा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नगरेकाे विराेधमा आयाेजित धर्ना कार्यक्रममा पत्रकार महासंघ लतितपुर शाखाकाे तर्फबाट ऐक्यवद्वता र सहभागीता रह्याे। #fightforfight #fnj
तामझाम र वैभव नदेखिने राष्ट्रपति र प्रधानमन्त्री बनेर नेताहरूले राजतन्त्र बिर्साएको अनुभव भयो र तपाईंलाई राजेन्द्रजी ? #LocalElections2022#Nepal https://t.co/6ZHIxl6Wcy
हाम्रो अत्यन्तै प्रिय मित्र, किरात राई विद्यार्थी संघको पूर्व नेता, कला र संस्कृतिको क्षेत्रमा संघलाई निरन्तर सहयोग गरि रहनु भएको उहाँकाे नाटक ‘तीन ट्रान्जिट’ मण्डला थिएटरमा हेरिसकेपछि माेहन जिसँगै नाटकका कलाकार रेखा लिम्बु।
#madalatreater#drama
रोल्पालाई प्रतिनिधित्व गर्न मैले के कम्ब्याट र खाकीको जुत्ता लगाउनुपर्ने हो? कि छापामारले जस्तो निधारमा रातो पट्टी बाँध्नुप��्ने हो? यसो भनिरहँदा मैले माओवादी युद्ध र बन्दुकबाट परिवर्तन आउँछ भन्नेहरूको विचारलाई नजरअन्दाज गर्न खोजेकी होइन।
@setopati
https://t.co/JEMSES6FHO