अमेरिका,फ्रान्स या बेलायतमा घटनामा मृत्यु भएको भए सारा बिश्वले शान्तिको लागि प्राथना ग���्थ्यो तर गरिब मुलक सिरियामा लगातारको बम बर्षाबाट ह्ताहत भएका नागरिक र निर्दोष वालवालिकाको पक्षमा बोलिदिने कोहि छैन।जबसम्म अमेरिकी साम्राज्यवाद नष्ट हुँदैन,तबसम्म विश्वमा शान्तिकाे कल्पना हुँदैन
जीवनमा अगाडि बढ्न अगाडि हेर्नुपर्छ।
तर विगतको समीक्षा पनि कठोरतापूर्वक गर्नुपर्छ - त्यो परिवेशको र त्यसमा आफ्नो गतिविधि र आचरणको।
गल्ती स्वीकार्नुपर्छ, ज़िम्मेवार बन्नुपर्छ।
समय हिजो जस्तो थियो आज उस्तै छ किनकि समय त्यहि हो २४ घण्टामा एकदिन तर यहाँ मान्छेहरूको स्वार्थ फेरियो पहिलाको जस्तो सहयोगी भावना छैन मान्छेहरूमा तर दोष चाहि समयलाई दिदैछन