💞💞💞
तिमी रूँदा साह्रै, यो मन मेरो चस्किन्छ
बुझ्दिन तिमी हाँस्दा, किन मन गम्किन्छ
तिम्रा ~खुशीहरू प्रिय, म खेर फाल्दिन
साथ तिम्रो छ, कुविचार मनमा पाल्दिन
💞💞💞
#अविरल#शुभविहानी ☘️🌹☘️
#शुभदिनको_कामना 🌿🙏🌿
जिन्दगीको बिगतमा घटेको घटना नसम्झदा राम्रो हुन्छ ति सम्झनाले मन रुवाउनि मात्र होइन कोहि बेलामा बेहोशी पनि बनाउ छ !बर्तमानमा रमाउने कोशिश गरौ !#जय श्री कृष्ण 🙏
गम्भीर भएर सोचौं त! हामी आफैले आफ्नो विचारप्रति न्याय गरेका छौं? के हामी कसैको हली हौं? नोकर वा दास हौँ?
* होइनौं भने एउटा खाली पानामा आफूले गार्डिएन एञ्जल मानेको नेताका गुण र दोषहरूको सूची बनाएर ५ मिनट मनन गरौं त! हामी कति गलत रहेछौं,थाह भइहाल्छ र अबको बाटो के हो स्पष्ट हुन्छ!🙏
पुलिस : घरभित्रै बसिरहने , बाहिर नसिस्कनु ,निस्किस भने एक लाख जरिवाना तिर्लास् ।
सर , मसँग चामल किन्ने पैसा त छैन !? त्यसो भए ६ महिना जेलमा कोचिन्छ्स् ! सर , जेलभित्र खान पनि पाइन्छ ?
अहिलेको अबस्था😭😭