भ्रष्टहरु दंग हुलङ्ग ��ुसपैठ गरेर सोझा साझा नेपाली दाजुभाइलाई रणभुमीमा उतारेर रक्तपात बनाएर धर्मको नाममा केको राजनीति गर्छौ ए
सकिन्छ सबैसँग मिलौ सकिदैन बिगार्ने काम नगरौं
पुराना तथा साना दलहरु आफ्नो काला कर्तुत सबै देखिने भयो भनेर डरले मिलेर अगाडि बढ्ने कुरो आयो
काँसी जाने बेलामा के को रोइलो हो
अब त पशुपति ,देउघाट जस्ता पबित्र स्थालमा गएर राम राम ,शिव शिव भने बसेर भै गोत
अलिकति भए पनि पाप त पखालिन्छ 😋