थाहा छैन मलाइ उ अब कस्को भएको छ
फुलको बास्ना छोडि काडा संग गएको छ
हुन त कोमल पनि काडाकै बिच फुल्ने हो
मात्र मनमा उस्लाई घोच्छ कि पिर रहेको छ
#शुभ_साझ🙏🌷
#सुन्दर_मनहरु❣️
चुँडिएको चप्पलमा बारम्बार अल्झनु भन्दा चप्पल नै छोडेर खाली खुट्टा हिँड्दै गन्तब्यमा पुग्ने कोशिश गर्नुलाई पनि जिन्नकी भनिन्छ
अनुभव बिउरिँदै गरेको हेन्डलको मात्रै हैन
साख्यै पृजेले नै तुनो चुँडाएर हिनेको
पाइला हरु ताजै छन.....✍️
#शुभ_प्रभात 🙏☕️
पहिले जस्तै गरौंला नि, कोरोनाले राख्यो भने ।
मनमा माया भरौंला नि, कोरोनाले राख्यो भने ।।
दुईचार दिनलाई टाढै बसी, कुरा गरौं सानु ।
फेरी नजिक सरौंला नि, कोरोनाले राख्यो भने ।।
तन टाढा भयो भने, माया झनै उर्लिन्छ रे।
सँगै खोली तरौंला नि, कोरोनाले राख्यो भने।।
🤭😛😛
भोक भएको भए भरिन्थ्यो मीठो नमिठो जे जे हुंन्थ्यों बुंक्याईन्थ्यो प्यास भएको भए मेटिन्थ्यो तृप्त अतृप्त जे हुन्थ्यो थोरै अनुभुती बांडिन्थ्यो आशा अभिलाषाहरु भएको भए कोशिस हुन्थ्यो सफल असफल जे हुन्थ्यो एउटा प्रयास पक्कै गरीन्थ्यो तिमि अभाब भन्दा परको परेछौ न रित्तिनै जान्द्छौ न भरिन