यसलाई यसरी पनि बुझ्न पाईएला कि नपाईएला?
जनताले सरकारको आलोचना यसरी गर्छन्। आलोचनाको खबर कार्यकर्ताले माथिल्लो निकायलाई सुनाउँदै जान्छन् र अन्तमा प्रधान मन्त्रीले जनताको आलोचना यसरी बुझ्छन् 😂😂😂
@belakoboli बाबै अब चुपचाप गरून् ओली सरकारले जे गरून् गरून् तर जनताको हितमा काम गरेनन् छ भने अर्को चुनावमा झाडुले बढारे झैं बढारूम्ला तर बिचमा अस्थिरता तर्फ नजाउँ हामी नि लोकतान्त्रिक अभ्यास किन नगर्ने?
@mrkhanall @amritdulalad वहा महोदय क्या बात। हिजो स्वास्थ्य शिक्षा सुधारको माग राख्दा त थिकै थियो अस्पतालमा तर अहिले द्वन्द्वकालका घटनालाई ब्युंताएर समाजलाई जुन विभाजन तर्फ लगिँदै छ नि त्यसले कदापि नेपाली जनतालाई फाइदा हुन्न, फाइदा त त्यसलाई हुन्छ जसले डलरको खेती गर्न खोजिरहेको छ। चेतना भया।
सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । संघीय संसद्को प्रतिनिधिसभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ ।
https://t.co/Gvu2gfTRQ6
@subunabasnet पक्ष विपक्षको कुरा हैन नि। यहाँ त स्थिरता पाएको देशलाई कसरी अस्थिरतामा तिर धकेलेर डलरको ब्यापार फस्टाउने भन्ने ध्याउन्नमा छन् खै कुरा बुझ्या?? म पनि थिएँ हिजो केसी बाबै संग जुनबेला जनताको बोलि बोल्थे तर आज डलरेहरूको प्रतिनिधि भएकोले #IAmNotWithDrKC