Top Tweets for #IAmNotWithDrKC
मुन्छेकाे बुद्धि कसरी नासिन्छ भन्ने उदहारण डा केसि भएछन। अब पुर्व पर्यटन मन्त्री संगै संसद पुनःस्थापनका लागि अनसन बसे भाे। #Iamnotwithdrkc
#IAMNOTWITHDRKC but his demands are genuine.
Govt. Pls save his Life.
के डा केशी जनस्वास्थ्य बिज्ञ हुन् ?
कोभिड लागेका बिरामी उपचार गर्छन् ?
सम्बन्धित बिषयका बिज्ञको कुरा लत्याएर यिनको कुरा सुन्नुपर्ने ?
के बिकसित देशमा पनि सत्याग्रहीको लहड अनुसार Global Pandemic संग जुध्ने स्ट्राटेजी बनाईन्छ ? #लज्जाशरणम् #IamNotWithDrKC
अस्पताल भित्र मेडिकल टीमको निगरानीमा स्लाईन लिएर अनशन बस्ने फन्डा नेपाल बाहेक अन्त हुन्न । #लज्जाशरणम् #IamNotWithDrKC
@subunabasnet पक्ष विपक्षको कुरा हैन नि। यहाँ त स्थिरता पाएको देशलाई कसरी अस्थिरतामा तिर धकेलेर डलरको ब्यापार फस्टाउने भन्ने ध्याउन्नमा छन् खै कुरा बुझ्या?? म पनि थिएँ हिजो केसी बाबै संग जुनबेला जनताको बोलि बोल्थे तर आज डलरेहरूको प्रतिनिधि भएकोले #IAmNotWithDrKC
१५ औं अनसन सम्म कटु समर्थक म १६ औं अनसनमा आएर आलोचक बन्न पुगे!!!
#IAmNotWithDrKc

My vote matters! I believe in democratic system. I respect and follow the rule of law.
#IamNotWithDrKc
देश भित्रका घटना लाई अन्तर्राष्ट्रियकरण गरेर नेपाल अामाकाे छातीमा बिदेशी एजेन्टका बुट बजार्न चाहाने ट्राेजन हर्ष हरुकाे कहिल्यै समर्थन गरिदैन!
#IamNotWithDrKC
@Ujyaalo काम गर्न अल्छी लाग्छ अनि नाटक गर्चन बुढा, पहिला आफ्नो बिभाग सुधार गर्नु नि, राजनीति गर्न मन भए पहिला रजिनामा दिएर आउनुस, जुन थालमा खायो त्यस्मै थुकेको त अलि सुहाएन #iamNotwithdrkc
सरकारले वार्तामा बाेलाउदा नजाने , डाक्टर जस्तो मान्छेले जे मन लाग्यो त्यही बाेल्ने !! अनि फेरि अब अनशन । अब चाहिँ साथ दिन सकिन्न ।
#IamnotwithDrKc
इलाममा डाक्टर केसीले सुरु गरे १६औँ अनसन https://t.co/7JBUqMpfTs
बिदेक मसौदा गर्ने काङ्ग्रेस @bishwaprakash77, पारित गर्ने काङ्ग्रेस @thapagk ,अहिले बिरोध गर्ने पनि काङ्ग्रेस @DeubaSherbdr ।
के लाग्छ सबै नेपाली जनता गणेशमानको 🐑 हुन । डाक्टर काङ्ग्रेस #iamnotwithdrkc जनता २१सौ सताब्दीमा छन् , आहिले गन्नु पर्छ भोलि खोज्नु पर्ला ससंदमा
कति लाचार सरकार, एउटा सरकारी कर्मचारी बाटोमा तमासा गर्छ, केहि व्यक्ति राजनीतिक स्वार्थका लागि उसको पछि होहल्ला गर्छन, पूर्व प्रधानन्यायाधीश जस्तो व्यक्ति देशमा आगो बाल्ने कुरा गर्छिन, सरकार चुप 😂😂
#IamNotWithDrKc
जसले आफ्नो जीवनमा हरेक क्षण सम्पूर्ण इमान्दारी पुर्वक बाचेको छैन उसले GKC को समर्थनमा ठुला ठुला शब्द लेख्नुको तुक छैन I #IamnotwithDRKC #saveDRKC
Last Seen Hashtags on Sotwe
سكس_فلسطين
Seen from Canada
yasuo #nsfw
Seen from United States
gojo #yaoi
Seen from Italy
ควยมัธยม
Seen from Thailand
GScenes
Seen from Malaysia
minichatt video()****************************
Seen from Saudi Arabia
تانجو_لايف
Seen from United Arab Emirates
肌肉猛男
Seen from United States
hairypussy
Seen from Canada
snapchat video********************
Seen from Canada
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.3M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.7M followers

















