@admahesh10@narayanwagle मेरो प्रष्ट विचार है Uncle
"अब राजनीतिक परिदृश्यमा परिवर्तनको कुनै आवश्यकता छैन। अवस्था परिवर्तन गर्न व्यवस्थालाई दोष दिनु भन्दा , नेताहरूलाई बदल्नु नै समाधान हो।"
हाम्रो समाज लामो समयसम्म आर्थिक उन्नतिलाई विकासको मानक मानेर अगाडि बढ्यो। तर हरेक नागरिकको स्वतन्त्रता र स्वाभिमान लगायतका विषयलाई बिर्सिएर आर्थिक, भौतिक उपलब्धिलाई मात्रै विकासको मानक मान्नु हुँदैन। विकासको केन्द्रमा मान्छे हुनुपर्छ, उसको स्वतन्त्रता हुनुपर्छ।
समुन्नत नेपाल, सम्मानित नेपालीको हाम्रो अवधारणा यही मान्यतामा निर्माण गरिएको हो। विगतलाई पुनरावलोकन गर्दा होस् या भविष्यको खाका कोर्दा, यो अवधारणालाई भुल्नु हुँदैन।
पछिल्लो समय राजनीतिक सामाजिक वृत्तमा 'नेपाल कति बन्यो?' भन्ने भाष्य निर्माण भइरहेको बेला अमित ढकालको यो लेख सान्दर्भिक लाग्यो।
https://t.co/SFhxl0rhfw
@admahesh10@BishnuRimal@SuryaRAcharya यो छुच्चो मुख र यस्का बाले हाम्रो पार्टी सक्ने भए । कोही मान्छे कत्ति निच हुन्छ । यसलाइ , भेलु को चेलोलाई देखे पछि सम्झन्छु ।
फलानालाई प्रधानमन्त्री बनाउ भन्ने देखी निजगढ बिमानस्थल निमार्ण रोक भन्नेसम्म घटनाले के देखाउँछ भने सर्वोच्च अदालतलाई ठुलै शक्तिले चलाईरहेको अनुभति हुन्छ, यो निकै गम्भिर बिषय बुढी मरी भन्दा पनि काल पल्केला भन्नेतर्फको हो । सवैलाई चेतना भया ।
@paudelpradipNC जनताको प्यारो पार्टी हो जति छुरा घोपे पनि केहि हुदैन । थोडी@kpsharmaoli ले बडाको हो , जनताको ढाड सेक्नलाई । यो त महामहिम राणा साहेबको ज्वाई साहेब @SherBDeuba ले पो कष्ट गरी बक्सेको । हजुरहरु जस्तो रु दुईमा ढुगां हानि बक्सनेहरुले सदर गरिबक्सेको जाबो रु १८० त हो।
महङ्गी यसरी अक्कासिँदै जाने हो भने देशका ६०% भन्दा धेरै जनताको घरमा १ छाकमात्रै खाना पाक्ने निश्चित छ।
"पेट्रोलियम पदार्थको मूल्य बढाउने वली सरकार मुर्दावाद।"
@thapagk भन्ने मान्छे यहि धर्तीमा छ की अर्कैलोक सबारी भैसक्यो ? यो हप्ता दिनमा रु २० को लौरोले ठोक्दा नी अई्या पनि गर्दैनन् त । हिजो के पी ओली सरकारले रु २ बडाउदा तेत्रो हर्कत गर्ने आज तै चुप मैचुप थुक्क चु… या हो ।
प्रचण्ड र आरजुको अभिव्यक्तिमा कांग्रेसको स्पष्टीकरण https://t.co/MFnW4A4dsT दुःखद स्पष्टीकरण , जनता मुर्ख हुन जे भनेनी पत्याउछन् भन्न भाव , जनताको अवमुल्यन
काठमाण्डाैका स्वतन्त्र उमेदवार बलेन शाह-
न विस्वस्त हुने समूह,न संगठन,न कुनै भरपर्दाे आधार,न सिद्दान्त,नत जवाफदेहिताका लागि ठाउँ!"राजनीति बदल्ने"कसरी?प्रतिवद्दता पूरा नगरी मैदानबाटै भागे केगर्ने?
कमसेकम`कालाेचश्मा´खाेलेर आँखा जुधाएर बहस गरेकाे र भाेट मागेकाे हेर्न मन छ है पहिले!