@MumaRamKhanal हामिहरु लाई नीति नियम बनाउने नेता चहिएको नै होइन, सङ्गै बादर धपाउन जाने, हामि भारी बोक्दा स्या स्या गर्दिने, रुदा आँसु पुच्ने होइनसङ्गै रोइदिने चाहिएको छ त!
@realpbhattarai समाज भाड्ने यस्तै नमुनाहरु ले हो, चाप्लुसे गर्ने आफ्नो स्वर्थ अनुकुल व्याख्या गर्ने हिजो के पि को झोले हु भन्ने पनि यहि हो। आज पनि धेरै आदर्शका कुरा छाट्न छोड्दैन.. सत्ताको रस खान पल्केका जुका हरु...
Everyone at Arsenal is deeply saddened by the devastating floods in Nepal. Our thoughts are with all those affected, especially those who have lost loved ones.
The Arsenal Foundation is supporting relief efforts alongside Save the Children - find out how to make a donation 👇
🤍 You are not alone, Nepal.
This week, flood victims will be honoured with a moment of silence ahead of all UEFA Champions League matches.
🔗 https://t.co/fGLHBehd6R