Top Tweets for #saveDRKC
हरेक सरकारले डा. केसीलाई किन झुक्याउछन होला ?
#SaveDrKC

माफिया हो तिमीहरूलाई कहिल्यै मर्न नपरोस् ...😡
#Savedrkc

एउटा साधु मानव/सत्याग्रहीलाई तथानाम गाली गरेर मृत्युको कामना गर्नेहरूलाई कोरोना पोजेटिभपछि get well soon को कामना आइरहेकोछ ।
त्यस्ता असभ्य स्वभाव र बुद्धिलाई पनि get well soon भनेको त होला नि !!!
##SaveDrKc
दिन कस्तो? सडक र सदन तताउदै हिड्दा यि महान ब्यक्ति पनि सधै हुन्थे। आज उन्कै जिवनको रक्षाको माग गर्न पर्ने दिन आयो! #SaveDrKC 🤍🙏🏽 #RageAgainstRape 🖤 💪🏽 सरकार #मुर्दावाद

डा.केसि आज राती या भोलिसम्म उठेनन् भने योगेश मात्र हैन गिरिराजमणि र ओलिलाई पनि कोरोना लाग्ने पक्का देखियो! तिम्रा नियत MF😳 #SaveDrKC
एउटा मान्छे कुन माफियाको लागि भोकै बसिरहेछ ? कसको स्वार्थमा आफ्नो मुटुको गति धिमा बनाएर मरणासन्न अवस्थामा पुगिरहेछ ?
हामी सबका सब किन चुप छौ ?
#SaveDrKC
#IamwithDrKC
Nepal, the incompetent government has failed! They promote #impunity failed #healthcare FAILED #leadership Up to the General Public to rage 💪🏽
#FightAgainstCOVID
#SaveDrKC
#RageAgainstRape
And yes #DeathPenalty for #rape is NOT the solution 💪🏽
जनताको नाममा जनतालाई भ्रममा राखि कमाउन पल्केकाे नालायक भ्रस्ट सरकारले डा. गाेविन्द केसिलाई मार्ने षड्यन्त्र गरेकोे छ ।
जागाैं जनता-- जागाैं
#SaveDrKC #IamwithDrKC
म यति धेरै परम्परावादी छु कि ..
बेलुका घर बडार्नु हुन्न मान्छु ।
बेलुका मुख धुनु हुन्न त्यो पनि मान्छु ।
औंसी पुणिर्मा मा कापाल नङ काट्नु हुन्न त्यो पनि मान्छु ।
र भोको पेट बसेर कोहि केही माग्छ भने त्यो दिनु पर्छ भन्ने पनि मान्छु ।
#savedrkc
डा. केसीलाई गरेको वेवास्ताले यो सरकारको वास्तविक चरित्र उदाङ्गो भएको छ । यसको कार्यशैली हेर्दा लाग्छ, सरकार दलालहरुले घेरिएको होइन; देश दलालहरुले चलाईरहेका छन् !! ढोंगी कमाउनिष्ट #SaveDrKC
सरकारी बार्ता टोली बार्ता बाट भागेर विज्ञप्ति तिर लागेछ, बार्तामा नबस्ने र डाक्टर केसी लाई सिध्याउने खेलमा छ । #SaveDrKC
मन्त्रिमण्डल पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति बारे छलफल गर्दा डा. केसी को माग र अनशन बारे केहि पनि कुरा गरेनन् दुइ अध्यक्षले। देखियो प्राथमिकता। #SaveDrKC
नेकपा नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा. केसीको ज्यानै लिने नियत देखिएको छ ।
#SaveDrKc
Shame ! How can you and your cabinet ministers eat a meal or sleep peacefully at night, while you keep this old doctor starving for 27 days? This will come back to haunt you.People will never forgive you. #SaveDrKC
@kpsharmaoli @mohpnep
'वार्ता प्रक्रिया लम्ब्याएर डा केसीको ज्यानै लिने नियत उदांगो भयो' https://t.co/alAQZy0YBY
समाजबादी सरकार!
अहिलेसम्मकै लामो सत्याग्रह!
माग-स्वास्थमा सबैको पहुँच!
अरु,
के पि बाकी छ र भन्न!
#SaveDrKC

My only ask for today- PLEASE #SaveDrKC 🙏🏽🤍 this selfless man is a gem, an icon that this generation and next will always look up in awe, with respect and much love 💪🏽 #Nepal this man must be saved at any cost! PM Oli @kpsharmaoli be careful 💪🏽🙏🏽

आज १२ बजे माइतीघर मण्डला। #SaveDrKC

सत्याग्रहीलाई मृत्युशय्यामा कुराएर निश्कर्ष विहीन वार्ता गर्दै गरेको सरकारी रवैयाले डा केसीले प्राण त्यागुन् भन्ने ध्याउन्न रहेको स्पष्ट बुझिन्छ।
#SaveDrKC #IAmWithDrKC
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.3M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.7M followers
















