डियर प्रधानमन्त्री ज्यू,
यदि तपाईंको जीवनमा स्वास्थ्यकर्मीले गर्दा केही वर्षहरु थपिदिएका छन् भन्ने लाग्दछ भने, आउनुहोस् स्वास्थ्य एवं शिक्षामा राजनीतिभन्दा माथि उठने परिपाटी बसाउन प्रयास गरौँ। #savebpkihs#enoughisenough#shareifyoucare
@Drsudhamshu खोई रोइ कराई नेपालीले पञ्चायत, राजतन्त्र देखि गणतन्त्रसम्म सबको घाँटी हेरी आफ्नो शरीर जान परिवार सब बिर्सेर लडेर के के नै गर्छु ���नेर लागे। यि सब प्राथमिकतामा वा ल्यागतमा परेर भएको थाहा छैन । हिजो संविधान बनाउने र च्यात्ने एक ठाउँमा भेला भएछ । केही होला तर अब नाकाबन्दी नहोला।
@bishnurijal1 खोई र��इ कराई नेपालीले पञ्चायत, राजतन्त्र देखि गणतन्त्रसम्म सबको घाँटी हेरी आफ्नो शरीर जान परिवार सब बिर्सेर लडेर के के नै गर्छु भनेर लागे। यि सब प्राथमिकतामा वा ल्यागतमा परेर भएको थाहा छैन । हिजो संविधान बनाउने र च्यात्ने एक ठाउँमा भेला भएछ । केही होला तर अब नाकाबन्दी नहोला।
खोई रोइ कराई नेपालीले पञ्चायत, राजतन्त्र देखि गणतन्त्रसम्म सबको घाँटी हेरी आफ्नो शरीर जान परिवार सब बिर्सेर लडेर के के नै गर्छु भनेर लागेकाले यस्तो देख्नु पर्यो ।
यक्ष प्रश्न-संविधान ��ारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?