माल्भिका सुब्बालाई किन माफ गर्ने ? महिला हिंशा र अधिकार बारे तारे होटेलमा समेत बिगुल फुक्न भ्याउने तर वास्तविक जीवनमा यती निच हुन सक्ने यी असली अपराधीले गर्दा नै अहिलेको अवस्थामा पनि बच्चीहरु खुलेर सास फेर्न सक्दैनन् | समाजको अदालतमा यी सबै अपराधी उभिन जरुरी छ |
सोन्वर्सा र सितामडी लगायत मोतिहारी जिल्ला बाट 'नेपाली कपिल शर्मा का लाइभ शो' भनेर मान्छे बटुलेर ल्याएका रहेछन मलङगवा मा !
खडग प्रसाद लाई त हेर्न नै भनेर नि मान्छे जम्मा हुन्छन, नमुनै बनेर जो निस्किए !!
😂😂😂
1st goal - Maguire looked lost
2nd goal - Between the legs of Maguire
3rd goal- Deflected by Maguire.
AWB was horrible
Lindelof not good enough
#MCIMUN