"आँशु झर्नेठाँउमा कोठी हुनुले रुनुपर्छ रे"आमाले भन्नुहुन्थ्यो
त्यसो होईन आमा भन्नमनछ,दुर्भाग्य हजुर सुन्नु हुन्न।आजसम्म आँशुझार्न परेकोछैन
कसरी थाहापाउ मेरो झरेकोआँशु कोठीमा पर्छकी नाई?रुवाउने मान्छे भेटाई देउ न कसैले/हजुर भएकोभए काखमा घोप्टो परेर रुन्थे,कोठीमा न पर्ने गरी
जन्म कहाँ ? - गण्डकी (प्रदेश)
जागिर कहाँ ? - गण्डकी (अन्चल)
बिरामी भएपछि कहाँ ? - गण्डकी (अस्पताल)
मरेपछि कहाँ ? - गण्डकी (नदी)
आजबाट गण्डकी प्रदेशको बासिन्दा
मेरा केहि नराम्रा बानी छन् कसरी सुधार्ने ?
१. फोन नउठाउने
२. मन नलागे मेसेजको रिप्लाई नगर्ने
३. खाना बनाउन अल्छि लाग्ने
४. मान्छेलाई शुभकामना बधाई आदि मनमनै
दिने 😂
५. कैलेकाहिँ दिनभरि सुतिदिने
६. जे पनि 'हुन्छ' भन्ने तर नगर्ने 😂
"विश्वसम्पदा स्वयम्भुनाथ"
०७२ को बिनास्कारी भुकम्पबाट क्षति पुगेको स्वयम्भु महाचैत्य अगाडीको चैत्यहरु "अनन्तपुर र प्रतापपुर" को पुननिर्माण अन्तिम चरणमा पुगेको छ ....