@Punyam20036521 अहिलेल ७७ जिल्ला भैसक्याे याे दुई वटा काे चाहिँ साथि नबनाउँने हजुर ,कि यउटा जिल्ला घर अर्काे माईति भयकाेले याे २ वटा जिल्लाकाे साथि नचाहिँने हाे??? 🤔🤔🤔🤔🤔
थाहा छैन कुन माेडमा ठेस लागेर जिन्दगी समाप्त हुन्छ ,
तैपनि बाँचुन्जेल देखावटि भय पनी हाँस्नु पर्ने अनि अधुरा सपना हरु साँच्नु पर्ने , यस्तै छ भर नभयकाे जिन्दगिमा रहर कति हाे कति, घमण्ड केही कुरामा नगराैँ महाेदय ,
आज चितवनमा भईरहेकाे महाधिवेशनमा के.पि ओलिले गर्नु भयकाे प्रति बद्दता :- ( कसैले बालबालिका पढाउँन सक्ने स्थिति नहाेस् )एमालेका बिद्दवान नेताहरुले यसकाे अर्थ केहाे मलाई बुझाई दिनु पराे ।। के गरिबका छाेरा छाेरिले बढ्न सक्ने स्थिति नबनाेस् राणाकाल काे जस्तै??के हाे भन्न खाेजेकाे ??