Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
SaRu
@SaruWary
Joined November 2017
507
Following
325
Followers
609
Posts
SaruWary
retweeted
💕SaNi💕
@Nirutiwati07
almost 8 years ago
जति पानी पिए पनि बाडुल्किहरु मेटिएनन। सायद तिम्रो माया WATER PROOF भएर होला ।😘😘☺️☺️
SaruWary
retweeted
SaRu
@SaruWary
about 8 years ago
अब एउटा मिठो सपना नि देखनै पर्यो।😉 जहाँ उनको हातमा मेरो हात हुनेछ ।😛 एकै पलको लागि भएनि मिठो आभास हुनेछ ।❤❤
SaruWary
retweeted
Sohit
@Sohit11533
about 8 years ago
यदि आसुले यो देखाउछ कि हामी कसैलाइ कति माया गर्छौ भन्ने म जिन्दगी भरी रोएर पनि तिमी पर्तीको माया देखाउन सक्दिन
SaruWary
retweeted
अनिल पोखरेल
@pklanil
about 8 years ago
शहरको नसामा शहर बन्छ मान्छे पसी चार दिनमै जहर बन्छ मान्छे! कता हो कताको बतासे चरी झैं मिले बोल्न गाह्रो कहर बन्छ मान्छ! शहर दिन्छ दुर्भावको चाप मनमा बिरानो हुँदै बेखबर हुन्छ मान्छे! कता हानियो थाह केही नलाग्ने नसाले थिचेको रबर बन्छ मान्छे!
Who to follow
श्री काजिनी सरकार
@sri_kazini
हरायरै भेटिदो रहेछ, खुसी ❣️
SHUKRA (The morning star)
@itsyakkha555
म आफु आफ्नै favorite मान्छे हुँ । म जे छु जस्तो छु आफ्नै कारण छु र मलाई म मन पर्छ ।
Mahendra kc
@Mahendrakc1997
समयले सब कुरा सिकायो तर .. समयमा सिकाएन 🤔
SaruWary
retweeted
🌹माधवी🌹
@ruthlama456
about 8 years ago
तिम्रो आभास हिजो पनि थियो र आज पनि छ हिजो आफ्नोपनको आभास थियो भने आज एकलोपनको आभास💔
SaruWary
retweeted
💔टुटेको💔मन💔
@jsp9911
about 8 years ago
सात डाडा पारी छौ तिमी, त्यो याद छ मलाई तर मेरो मनको नजिक मात्र तिमी छौ ,त्यो चाहि तिम्ले कहिलै नभुल्नु।
SaruWary
retweeted
eश्वर न्यौपाने
@ishwor_ne
about 8 years ago
गुनासो त धेरै थियो जिन्दगी संग तर मौन यसकारण छु की. जति मैले पाएको छु त्यो पनी कसैको भाग्यमा हुँदैन।।
SaruWary
retweeted
💔काफिया💑(Mannu)Manisha
@Kmm38254002
about 8 years ago
बढेकै छ याद अझै घटेकै छैन मुटूबाट चित्र तिम्रो हटेकै छैन बिना तिम्रो सम्झनामा निदाइजाउँ कुनै रात अहँ त्यस्तो कटेकै छैन !!!
#तिमी
SaruWary
retweeted
Dipak Karki
@XAUUSDJPq
about 8 years ago
हेरेर तिमीलाई आँखा अघाउँदैन । तिमीबिना एकैपल यो मन मान्दैन ।। साचेर राख मनैमा, मेरो मायालाई । हाम्रो खुशी सामु,यो सँसार अट्दैन ।।
SaruWary
retweeted
💔काफिया💑(Mannu)Manisha
@Kmm38254002
about 8 years ago
उदास,मौन र निरास हुने रहर मलाई पनि कहाँ होर तिमी बिना केही गर्नै मन लाग्दैन त म के गरुँ ?
#तिमी
SaruWary
retweeted
रीनासा💕
@reenasa27
about 8 years ago
हजारौं
#केटी
रानी बनेर तिम्रो जिबनमा आउलान तर याद राख एक दिन सम्झने छौ कि
#माहारानी
हुन लाएक थिए म ।।
SaruWary
retweeted
eश्वर न्यौपाने
@ishwor_ne
about 8 years ago
केही पर्खाइहरु जिवन जिउनका लागी प्रेरणाले भरीएका हुन्छन्।।
SaruWary
retweeted
💔टुटेको💔मन💔
@jsp9911
about 8 years ago
अचम्मको छ यो मायाको सम्बन्ध मिल्यो भने बात लामो मिलेन भने रात लामो
SaruWary
retweeted
बेलासे™ 😉✌
@belase_
about 8 years ago
जवानिमा डेटिङ जान नपाएर के भयो त माया 😌 बुढेसकालमा एकैसाथ तिर्थ जाने वाचा भयो तिमिलाई । 💕😂😋
SaruWary
retweeted
💕SaNi💕
@Nirutiwati07
about 8 years ago
बिच बाटोमा हिड्दाहिड्दै तिमीलाई सम्झेर फिस्स हाँस्नु नै प्रेम थियो । सायद !😘
SaRu
@SaruWary
about 8 years ago
अब एउटा मिठो सपना नि देखनै पर्यो।😉 जहाँ उनको हातमा मेरो हात हुनेछ ।😛 एकै पलको लागि भएनि मिठो आभास हुनेछ ।❤❤
SaruWary
retweeted
यूपि शर्मा
@upsharma21
about 8 years ago
चिट्ठी ना कोई सन्देश जाने वो कौन सा देश कहाँ तुम चले गए...💔
SaruWary
retweeted
🔱मोहन 🔱
@DearMohanLove_U
about 8 years ago
सपनाको महल, टुट्ला कि भनी , धैर्यताको बाँध त्यो, फुट्ला कि भनी । चिन्तित् हुन्छु सधैं म, यिनै कुराले , सुमधुर साथ् हाम्रो, छुट्ला कि भनी ।।
SaruWary
retweeted
💕SaNi💕
@Nirutiwati07
about 8 years ago
रोजाई मनको थियो र पो तिमीलाई रोजेकि थीए आँखाको भएको भए त सारा संसार अगाडि थिए।
SaruWary
retweeted
💞रबिन सायमि💞
@RaBeen66
over 8 years ago
माया पिरतीमा केही मिलाेस या नमिलाेस
#तर
एउटा सुन्दर nicknAme चाँही अबस्य मिल्छ
#बुझ्नेले_बुझिहाल्छन
Last Seen Users on Sotwe
fidanatalay
Seen from
Turkey
tombul bayan hastasi
Seen from
Turkey
أبومشاري
Seen from
Jordan
N
Seen from
Oman
Ghareeb Agha
Seen from
Germany
Tipwarin Pinkaew
Seen from
Thailand
Davey twink
Seen from
Netherlands
Full Türk Arşiv
Seen from
Turkey
Sandy 😼
Seen from
Indonesia
MTA SUDAN 🇸🇩 ....
Trends for you
1
LeBron
Under 10K tweets
2
Knicks
Under 10K tweets
3
Tony Romo
Under 10K tweets
4
Opus 5
Under 10K tweets
5
Cleveland
Under 10K tweets
6
Kobe
Under 10K tweets
7
East
Under 10K tweets
8
#teenage
Under 10K tweets
9
Warriors
Under 10K tweets
10
Whitmer
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241M followers
2
Barack Obama
@barackobama
119.2M followers
3
Cristiano Ronaldo
@cristiano
112M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.2M followers
9
KATY PERRY
@katyperry
88.5M followers
10
Taylor Swift
@taylorswift13
82.3M followers
11
Lady Gaga
@ladygaga
73.8M followers
12
Virat Kohli
@imvkohli
71.1M followers
13
Kim Kardashian
@kimkardashian
70.2M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
64.3M followers
16
Neymar Jr
@neymarjr
64M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.8M followers
19
Selena Gomez
@selenagomez
61.5M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫