१.पूर्वमाओवादीको एजेण्डा हिजोको युद्ध अपराधबाट जोगिने र कमाई वैध बनाउने हो।
२.पूर्वएमालेको एजेण्डा माओवादीसँग मिलेरै बहुमत बनाइराख्ने र सत्ता लम्ब्याउने हो।
३.काङ्ग्रेसको एजेण्डा पाँच वर्ष लथालिङ्ग भताभुङ्ग भैरहोस्, त्यसपछि आउने हामी हो भन्ने छ।
देश बनाउने एजेण्डा कसैको छैन-#सौरभ
मैले यसरी बुझें:-
१)हाम्रो प्रहरीले सुइको पाउदैन,भारतको प्रहरीले बिदेशी भुमिबाट पक्राउ गर्न सफल हुन्छ। सुरक्षा सुराकी भारतको मान्नैपर्छ
२)नेपालका केही दलाल मार्फ़त बोर्डर आफैं छिराउने,पक्रेर नेपाललाई आतंककारीको नयाँ अड्डा को ट्याग भिराउने,प्रपंच पो होकी?
https://t.co/ytinTcbnzz
शक्तिशाली सरकार बन्दा जनता खुसी थिए। किनभने यस्तो सरकारले मात्र सुशासन/विकासका लागि कानुनि गाँठा फुकाउन सक्थ्यो। सरकारले कानुनि 'गाँठो' फुकाएछ, तर देश/जनताको हितमा हैन। राज्यको सम्पत्ति कौडिको भाउमा आसे-पासेलाई बाँड्न। यो तहको नीतिगत भ्रष्टाचार? अति भो!
https://t.co/aVreZDPN6q
यतीको शक्ति कति ?
यतीलाई गोकर्ण दिने निर्णय नगर्दा ट्रस्टको बोर्डबाट गृहमन्त्री निकालिए,रक्षामन्त्री भित्रिए :
बैठकमा आएको प्रस्तावमा गृहमन्त्रीसहितको बहुमतले निर्णय गर्न मानेन, तर गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन फेरेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइयो, यतीको स्वार्थसिद्ध गरियो।