भाच्चीएको हागोँको
हरियो पातको आयु कति हुन्छ ?
पानीको बेलुनको उमेर
कति छोटो हुन्छ
बच्चाको भोकको म्याद
कति छिट्टै सकिन्छ
तर नसोध्नु
यसो भनेर
आमाको पैताला र बाको
हत्केला कति युग बाच्छ ?
-Gopi
जसरी नारीको उच्च सम्मानमा शब्दहरु पोखिएका छन् सामाजिक सन्जालमा..
ती फगत पोष्टमात्र नभएर व्यवहारमै देखिए, आहा कति गजब हुन्थ्यो होला!! #HappyWomensDay2019