@Umesh_Chauhan If you knew this is propaganda then why did you give space in front page banner news bro? R u running national daily newspaper or YouTube channel ?😊
जब कुनै जनप्रतिनिधि राजनीति बाहेक मेरो कुनै पेशा छैन, व्यवसाय गर्नेले राजनीति नगरे हुन्छ भन्छन। तब मेरो मनमा प्रश्न उठ्छ तिनको परिवार चांही केले चल्छ ?
मलाई त संधै लाग्छ...राजनीति गर्ने हरेक व्यक्तिको स्पष्ट आम्दामीको स्रोत हुनैपर्छ।
अनिमात्र राजनीति भ्रष्टाचारमुक्त बनाउन सकिन्छ।
धुले/हिले बाटो पीच भयो। तर साधन उहि बयल गाडा। जनताको आशा, अब आधुनिक बस/ट्रक गुडोस्। नभए पनि ट्रयाक्टर सम्म आओस्। तर खबर आउँदैछ, बयल गाडाका बयल फेरिंदै छन्।
समस्या पात्रमा छ। त्यो भन्दा अझ बाढि समस्या प्रवृत्तिमा छ। चेत खुलोस्!
#समिकरण
This is how the people in one of the affected Chinese cities bade farewell to the volunteer doctors and health workers from other cities who helped in fighting COVID-19. And this how the state honored them.
*लकडाउनको गणित*
१०० जनामा कोरोना देखियो र तिनले दिनमा १२५ जनामा सारे भने ४५ दिनमै एक करोड जनामा भाइरस पुग्न सक्छ । यस्तो exponential वृद्धि नहुन दिनका लागिनै मान्छे-मान्छे वीचको सम्पर्क कम गर्दै ठप्प पार्ने हो -- distancing, quarantine, lockdown मार्फत ।https://t.co/FD5DTxYsWZ
३०+ बर्ष अघि राजनीति शुरु गरेकाहरु आज किन फेल खाईरहेका छन्? मुलुकले
यिनिहरूको अगुवाइमा किन गति लिन सकिरहेको छैन धेरै घोत्लिदै जाँदा,
यिनको कल्पनामा आजको नेपाल छदै थिएन, कल्पनामै नभएको राजनीतिले के दिन्थ्यो गति?
आज राजनीति गर्छु भन्ने जमातले कमसेकम २० बर्ष पछिको नेपाल देख्नैपर्छ।
अलोकप्रिय भएपनि मैले धेरै अघि देखिनै भन्दै आएको छु जातलाई होइन गरीबलाई आरक्षण दिनुपर्छ।जातीय आरक्षणले कालान्तरमा देशलाई जलाउंछ।
लोक सेवाले प्रकाशित गरेको विज्ञापन सम्बन्धमा समाजमा देखिन थालेको विभाजन जातीय आरक्षणको दूष्परिणामको प्रारम्भमात्र हो यसले पुरा रुप देखाउन बांकीनै छ।