खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!
मेरो कोठाको शिसा कसैले फोडेर सामान चोर्न खोज्दा हुलमुलमा आफ्नो मोबाइल बिर्सेर गएछ, मोबाइल खोल्दा उस्को facebook on थियो, उस्को Facebook profile: https://t.co/XGN6ke9Wpo यदि कसैले यस व्यक्तिलाई चिन्नुहुन्छ भने जानकारी गराउनुहोला। धन्यबाद ।