प्रिय @KTnepal,
०६२/०६३ को आन्दोलनमा हामी सडकमा थियौं । तपाईंको आदेशले गोली चल्यो, २१ जना सहिद भए ।
आज तपाईं पनि सडकमा हुनुहुन्छ ।
तपाईं सडकमा हुँदा आन्दोलन गर्न पाउनुपर्छ भनेर हामीलाई गणतन्त्रले लोकतान्त्रिक व्यवहार सिकायो । त्यसैले गणतन्त्र जिन्दावाद ल !
घरकै लोकल एभोकाडो उपलब्ध छ
(कालिमाटी अनुसार आजको थोक किलोको औसत २४०)
तर, ट्विटेलाई छुट सहित
१० किलो माथि लगे किलो को २००
१० किलो मुनि लगे किलो को २२०
सम्पर्क
��ृतिका दवाडी
कुलेश्वर
9851107962
महिलावादी सिद्धान्तकार बेल हुक्सले राज्यलाई पितृसत्तात्मक संस्थाका रूपमा आलोचना गरेकी छन् । जसले प्रायः महिलालाई बेफाइदा गर्ने कानुन र नीतिलाई समर्थन गर्छ ।
https://t.co/f907AtJUO1
💖🎈शुभ जन्मोत्सव🎈💖
❤️ 😍🎉🎉😍❤️
❤️🎁🇳🇵🎁❤️
👑
��न्मदिनको भव्य शुभकामना माई डिएर मुन्छे
प्रोसेस र प्याकेजिङ्ग फुड धेरै नखाएस्
कहिलेकाही आफ्नोलागि नि समय छुट्टाएस्
@SudhirSil