@Jhakri_didi डा.सुरेन्द्र केसी Day1 देखि भन्नू हुन्थ्यो,पार्टी एकता कृतिम हो! यो एकता रहस्यमय छ! पार्टी एकता जस्तो देखिएको हो यो एकता नै होइन, भै हाले पनि यसले देश र जनताको पक्षमा काम गर्दैन!
@OliKomal@kpsharmaoli@cmprachanda आफै टिको लगाएर छिर्या जस्तो ��ाग्थ्यो टीका लगाउन पनि भ्याउनु भएछ😜
कांग्रेस कम्युनिस्ट प्रवेश गर्नु भनेको सात पुस्ताको भविस्य रेप गराउनु हो! मेरो बुझाइमा
स्त्रीको डि एममा गुप्तांग पठाउने मर्द भनाउदाहरू हो यति साह्रै बिज्ञापन गर्ने मन छ भने या वस्त्र बिहिन भएर या काटेर चोकमा लगेर झुन्ड्याउ बा,आमा, दिदी बहिनी, सबैले थुकेर सम्मान गर्ने छन्। संस्कार बिहिन पाखण्डीहरू