अति लोभ गर्दा यस्तै हुन्छ के दिदी! अनाथहरूलाई धर्मपुत्र/पुत्री बनाउन विदेशीलाई 'बेच्दा' खुरुखुरु कमिसन आएकै थियो, त्यो जग्गामा आँखा नगाडेको भए के बिग्रिन्थ्यो?😂😂😜
@chandra_1961 यस्ता आउटडेटेड हमजाएगाहरूलाई नेता, बुद्धिजीवि मानिदिने समाज छँदैछ। धाप मार्ने, हात मिलाउने, खेल हेर्न पुग्ने-हौसला दिने राष्ट्रपति, प्रधानमन्त्री, अध्यक्षमण्डल, उपप्रधानमन्त्री, मन्त्री, मेयर, महामन्त्री, र बचावमा पत्रकार, अस्पताल छँदैछन्। प्रतिष्ठिस् खेलाडीलाई यो देश स्वर्गै छ।