"पशुपति ,लुम्बिनी ,मनकामना र बुढासुब्बा लाई कुलदेवता मान्ने राष्ट्र नायकको खाँचो भो वलीसोली ,प्रचंडे ,झले ,माकुने , बामे ,बाबुराम ,शेरे ,थापा सापा का कुलदेवता एउटै हुन् भन्ने कुरो एसिया प्यासिफिक सम्मेलनबाट पुष्टि भयको छ ......😊
हिन्दूको मन्दिरमा छिर्नु अघि मानिसको जात हेरिन्छ तर इशाइको चर्चमा छिर्दा जातको कुनै भेदभाव हुदैन।हिन्दूको घरमा महिनवारी हुदा महिलाहरु अछुत बस्नु पर्छ, इशाइको घरमा त्यसको मतलब हुदैन ।मानिसले समानता खोजिरहेका छन।धर्मका ठेकेदारहरुले खै कुरो बुझेको?इशाइबाट पनि समनताको पाठ सिक्ने कि?
प्रिय् भविस्यको श्रीमान,महिला अधिकार खोजेर तिमिलाइ भाडा माझ्न,लुगा धुन,खाना पकाउन लगाउदिन तर मैले भाडा माझिरहदा पानी तिम्ले हाल्दिनु पर्छ,खान पकाउन को चिन्ता नगर तर मैले लुगा धोइरहदा छोरी उठेर रोई भने तिम्ले फकाउन पर्छ।त्यसैले तिमी जो कोहि हौ,भाग्यमानी छौ।
धर्मका ठेकेदार हरुले देश सिध्याउने कस्सम खाएका छन कि कसो ?? #रासस समेत किनेर भ्याएछन !! ५-७ दिन मात्र हैन , पैसा को लागी स्वाभिमान बेच्ने हरुलाइ सधैलाइ किनेर उतै फिर्ता लगे हुन्छ #धार्मिक_ठेकेदार_हरुको_सम्मेलन
शास्त्र लेख्नेको ब्याकरण असुद्धी का कारण कोलि लाइ कलि लेख्दियो , बोर्डमा हेर्नुहोस कोलि युग सुरुवात हुदै छ, पुरानो युग पल्टिदै छ सिट बेल्ट बाध्नुहोस नत्र उत्तानो पर्नुहोला 😂 #नया_युग#कोलि_युग#युग_परिवर्तन_भो 😂
अमेरिकाका कार्यकारी राष्ट्रपति बस्ने ह्वाइटहाउसकाे क्षेत्रफल : १८ Acre (करिब १४३ राेपनी)
नेपालका सेरेमाेनियल राष्ट्रपति बस्ने शीतल निवासकाे क्षेत्रफल : १७.६ Acre (१४० राेपनी)
तैपनि, शीतल निवास साँघुराे भाे । लाै समृद्धि अाएकै हाे !
C.
हासिराख्ने बुख्याचो खोज्न करोडको भिडमा हैन 😂 मकैबारिमा जानु पर्छ 😂 !! थाहा छ कि छैन ! बिनामतलब हासिराख्ने लाइ दुनिया ले पागल भन्छ !!@SangitaSapkot14 !!