सुख र दु:खको सम्मिक्ष्रण हो जिन्दगी...!
केहि प्राप्ति हुदाहुदै पनि केहि गुम्ने डर हो
जिन्दगी..!!
राम्रो गर्ने मनको पनि गहिराहिमा लुकेको
लोभ र मोह हो जिन्दगी ...!!!
अनि बाचुन्जेल जति लोभ र लालच गरे पनि
मरे पछि रित्तै जल्ने भोग हो
जिन्दगी ।।।
काम थियो तिम्रो, बेस्त थियौ.. बुझे....!
घरमा मान्छे थिए बोल्न मिलेन.. त्यो नि बुझे..
Msg को जवाफ दिन सम्भब भएन...ठिक छ बुझे..
साथीहरूसंग थियौ...त्यो पनि बुझ्छु...
.... .... .... ....
अनि कुनै दिन जब म अर्कैसंग हुन्छु...तब
आशा गर्छु कि तिमीले पनि बुझ्ने छौं।।।