गाेप्य सम्बन्ध
सबैलाई थाहा हुँदैन, दुई मनको कथा
हुन्छ ।
नाम हुँदैन, तर यादहरु अमुल्य हुन्छन्
कसैको अधिक हुँदैन, तर दिलकाे
नजिक हुन्छ ।
समयसँगै टाढिदै जान्छ तर सम्झनामा
बाँचिरहन्छ ।
गाेप्य सम्बन्धहरु गलत होइनन्
कहिलेकाहीँ ती अधुरा प्रेमका
सबैभन्दा साँचो रुप हुन्छन्
शुभसाँझ
शरीरसंग प्रेम छ भने व्यायाम गर्नुहोस्।
मनसंग प्रेम छ भने महसुस गर्नुहोस्।
श्वाससंग प्रेम छ भने प्रणायायम गर्नुहोस्।
आत्मा संग प्रेम छ भने ध्यान गर्नुहोस्।
परमात्मासँग प्रेम छ भने समर्पण गर्नुहोस्।
शूमप्रभात 🙏🌷❤️🪔☕
सबैको जयहोस्🙏🌷
भारतबाट मासिक ३,००० देखि ३ लाखसम्म तलब खाने ७२ हजार जना छन
देश को हित बिरुद्ध काम गरेर
यस्मा डाक्टर इन्जिनियर पिउन देखी आर्मी सम्म छन
स्रोत: भानु भण्डारी द्वारा लिखित “भूराजनीतिक व्यावस्था”
हजारौं रोहंगिया मुस्लिम हरु खुल्लम खुल्ला हतियार सहित सडकमा...
हामी हिन्दू ८१.२% को गर्व गर्छौं ५.१% को क्रुर जिहादी आक्रमण कहिलेसम्म सहने सरकार?हे पशुपति नाथ रक्षा गर्नुहोस्🙏🙏
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिनुभएको नेपाल-भारत सीमासम्बन्धी "नेपालले पनि भारतको सीमा मिचेको छ" भन्ने अभिव्यक्तिले नेपाली नागरिकहरूलाई दुई समूहमा विभाजित गरेको छ ।
बिश्वास नलागे चुपचाप घण्टी मा मतदान गर्ने मतदाता लाई सोधी हेर्नुस् :- उहाँको जवाफ हुन्छ मिचेर त भनेको छ ।
यी आस्थाका व्यापारीहरुको यस्तो नाङ्गो नाच हेर्न हामी अभ्यस्त भैसकेका हौँ?
वहाँ आमालाइ आज जसरी वरिपरि घेरेर क्रीस्चियन बन्नको लागि जुन मानसिक दबाब दिइँदैछ भोलि तपाईं हाम्रा बा-आमालाइ पनि दिने छन्। समाजको आदर्श, नैतिक मूल्य, अग्रजको सम्मान जस्ता कुरा अब सनातनिका लागि मात्र हो?