जब कुनै एक व्यक्ति या समूहको दाेष हुन्छ।
त्यतिबेला त्याेप्रति विराेध र त्यससगँ सम्बन्धित वालालाई ध्यानाकर्षण गराउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
हाम्राेमा चाहिँ बच्चाले गल्ती गरे बाबुआमालाई टार्गेट बनाउने, बाबुआमाले गल्ती गरे बच्चालाई टार्गेट गर्ने चलनकाे विकास भएको छ।
मौसम शान्त छ, थोपा-थोपा पानी परिरहेछ तर मन भित्र हजारौँ भावनाहरू बगिरहेका छन्। जीवनमा पनि यस्तै हो, कहिले बादल लाग्छ, कहिले पानी पर्छ तर हरेक वर्षा पछि आकाश अझ सफा हुन्छ।
गरिबी ले बाल्यकाल खोस्यो, जिम्मेवारी ले जवानी खोस्यो !
मजबुरी ले जिन्दगानी खोस्यो, एक्लोपन ले इच्छा खोस्यो!
समयले अवसर खोस्यो, सम्झनाले स्मृति खोस्यो!
चिन्ताले शान्ति खोस्यो, पिडाले सहनशीलता खोस्यो!
यथार्थले सपना खोस्यो, जीवनले आशा खोस्यो र भाग्यले भरोसा खोस्यो !!
जुन उदाउनु भन्दा अगाडिको त्यो अधेरोपन जस्तै भको छ जिन्दगि,
एकदिन त पक्कै राम्रो दिन आउला ,खुसि छाउला सबैलाइ समेटेर खुब रमाउला झै लागिरहन्छ ! ! 🌸🍂
#शुभबिहानि 🙏☕️
#शुभदिन❤️