नेपालमा पटाका तथा अन्य विस्फोटक पदार्थमाथिको प्रतिबन्ध हटाइसकिएको हो? कि अवस्था तपाईंहरूको नियन्त्रणभन्दा बाहिर गइसकेको हो? होइन भने, यो आतंक किन?
@moha_nepal@NepalPoliceHQ
बेलगाम सांसद : प्रश्न सोध्ने नागरिकलाई उल्टै धाकधम्की
कतिपय सांसदहरू नागरिकका प्रश्नको जवाफ दिनुको साटो उल्टै प्रतिप्रश्न गर्छन् । धम्क्याउँछन् । सरकारी कर्मचारीलाई समेत हप्कीदप्की गर्छन् ।
#onlinekhabar
https://t.co/0WWcZhb2ja
आईजी कार्कीले संसदीय समितिमा सुरक्षा चुनौतीबारे चर्चा गरेपछि ती चुनौतीमाथि केन्द्रित भएर सुरक्षा योजना बनाउनुपर्ने गृहमन्त्री गुरुङ त्यसपछि बारा-पर्साका सीमावर्ती क्षेत्रमा घुमिरहेका थिए । स्रोतका अनुसार उनी पर्सा र चितवनको सीमावर्ती क्षेत्र ठोरीमा रिसोर्ट चलाउने जग्गा खोज्दै थिए ।https://t.co/k1snrOtUWQ
@upendra_singh1_ • Nepal’s national football team was established after ANFA’s founding in 1951, with its first international match in 1972 against China.
No historical records exist of any Nepal-Argentina football match in 1905,
होइन , @prakashujyalo सर:
साझाको रंग शुरु देखिने हरियो हो, जापानी सरकारले अनुदान दिएका बस निलो हुन। राजेश केसी @phalanoले @SajhaYatayatको अनुरोधमा फेरि हरियो 'लिभरी' (निशुल्क) डिजाईन गरिदिएका हुन।
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा कांग्रेस सभापतिले ओढाए पार्टीको झन्डा
पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति गगन थापा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
#onlinekhabar
https://t.co/2bq7aNBbDe
“एभरेस्ट होटेलअगाडि २०/२५ हजार भिड जम्मा भएपछि ‘हामी नेपाल’का सुधन गुरुङले भिडको नेतृत्व गरे। त्यसपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भइ हुलदंगामा परिणत भएको देखिन्छ।”
- राष्ट्रिय मानवअधिकार आयोग
The man has neither understanding nor regards for the institution he has accidentally come to represent. He is turning a historic mandate into cheap joke. If people think the country should go through four years of this circus, I have nothing to say. https://t.co/Q7Mrec1XNe