The Rubin Museum of Art in New York has announced that it would return two relics from its collection to Nepal after they were found to have been smuggled from two religious sites in Kathmandu Valley.
https://t.co/aJCFEXzynM — by @registandiary
अरु देश कोरोनाको तेश्रो लहरसित भिड्ने तयारीमा लागिसके । हामी लाई दोश्रो लहरले मारी रहेको छ । Vaccine र Oxygen को जोहो गर्नु साटो अब चुनावमा जाने तयारी ? यही हो सामाजिक पागलपन भनेको । यो देश को घनचक्कर कहिले नसकिने भयो !
Following our panel discussion today, we have sent a letter to the UK government to take urgent action to support Nepal in the face of the humanitarian crisis which is unfolding in Nepal due to the devastating second wave of COVID-19 in South Asia. Please share.
"गोसाईंकुण्डको पुरानो नेवारी नाम 'सिह्लुति' हो- 'रूख जस्तो झरना'। भारतबाट आएका गोसाईंहरूले यहांको तीर्थयात्रामा भाग लिन थाले पछि यसलाई गोसाईंकुण्ड भन्न थालिएको हो ।"
-Gautama V. Vajracharya, Frog Hymns and Rain Babies, pp.151-154. Image from Philadelphia Museum of Art collection.
Huge privilege, little happiness.
Waking up to this beautiful sight & sound. Appreciating beauty & depth of centuries-old artistic talent that survives till now.
And then realizing that the water is pumped into the fountain with an electric motor.
Saddened. Confused. Determined.
तिर्खाले प्याक प्याक भएको कमलपोखरीको लागि अहिले मध्यान्हको बर्षा अमृत सरह भएको छ।
मेयरज्यु, यस पुरातात्विक, साँस्कृतिक सिमसारको रक्षा गर्नुस्। चार कुनामा र वरीपरी डिलमा बनाइएका ढुँगा र सिमेन्टका संरचना हटाइ पोखरीमा तुरून्त पानी भर्नुहोस्।
भावी पुस्ताले तपाइँको जयजयकार गर्नेछ।
कुन पोखरी मासेर के संरचना बनाइए भन्ने सूची लामै हुन्छ। ‘सार्वजनिक हित’ को नाममा पोखरी मासेर विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सार्वजनिक भवन जस्ता संरचना बनाइने गरिन्छ।
@BasantaMaharjan को लेख:
https://t.co/jqNYkk4yro
नवीन विभास लेख्छन्– भोटेताल्चा नामकरणबारे विमर्श हुँदै जाला । विवाद पनि होला । तर, नेपाली लोकजीवन र लोकमनमा भोटेताल्चा बसेको सत्य हो । स्थानीय कामी समुदायले रैथाने फलामबाट बनाएको भोटेताल्चा हामीमाझ नरहनु रैथाने उत्पादन लोप हुनु हो ।
@NabinBibhas
https://t.co/IhWYOmY5hb
अति सरल भाषामा सार्है प्रभावकारी ढंगले मेराे आत्मकथा प्रस्तुत गर्ने लेखक @damodarneupane आफै पनि सम्पदा संरक्षणका लडाकु हुन्। वहाँको "सम्पदा लडाइँ" पुस्तकले म जस्ता धेरै सिपाहीलाइ हौसला प्रदान गरेको छ। सादर नमन्।
@sudheerktm@kantipurdaily लाइ पनि धन्यवाद।
https://t.co/9HRbUbFk31
Aerial view of Kamalpokhari, Bhaktapur.
Kathmandu needs to learn a thing or two from neighboring Bhaktapur, especially about conservation of historic spaces.
Photo: Mhr Man Rroozzaann
Source: The Newars Facebook page