मिस लिम्बु २०७४ (2017) को पाचौ संस्करणमा मिस लिम्बु बन्न सफल भएकी अबिषा फुदोङ लिम्बु ज्यू ले नेपाल मेडीकल काउनशिलको परिक्षामा उत्कृष्ट अंक प्राप्त गरी आधिकारीक रुपमा डाक्टर बन्न सफल हुनु भएकोमा खुशी अनि गर्व मान्दै उहालाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतीको शुभकामना !