लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई 🤣🤣
सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला | यो कपडा मलाई न��� नापेर सिलाई दिएका हुन् | पुरानो जडौरी होइन | मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो | राम्रो कपडा लगाएन भनेर कचकच् गर्ने साथीहरु चुप हुनु होला 😂😂
फरक छ मधेस , सबैलाई एउटै नजर ले हेर्नू हुन्न है!!
हिजो शुक्रबार रौतहटको परोहा नगरपालिका -८ नरकटिया गूठीमा भारतीय नागरिकले नेपाल सशस्त्रमाथी धारिलो हतियार हसुवाले आक्रमण गरेपछि शस्त्र प्रहरीको बचाउमा उल्टियो स्थानीयको जनसागर
हरेक लिपि का आआफ्नै विशेषता हुन्छन्। ह्रस्वदीर्घ, बव़व, शषस हाम्रो लिपि का विशेषता हुन्।
अवधि- समय
अवधी- एक भाषा
दिन- दिवस
दीन- गरीब
दिशा- पूर्व पश्चिम..
दिसा- आची
नशा- मात
नसा- रगत बग्ने नली
पाणि- हात
पानी- जल
लक्ष- लाख
लक्ष्य- उद्देश्य
बात- कुरा
वात- वाय��
शाल- वृक्ष
साल- वर्ष
मेरि छोरी भारतीय बुहारी छ, २०११ मा बिवाह गरेकी अहिले सम्म भारतको नागरिकता ( रासन कार्ड र पासपोर्ट ) पाएकी छैन ।किन ?
किनकी हरेक देशले आफ्नो राष्ट्रिय स्वार्थमा नागरिकता बितरण गर्दछ ।जसरी मेरि छोरी ���सेकी छ ,तपाईहरुकी बुहारी पनि तेसैगरी ७ बर्ष बस्छिन ।मेरि छोरी पनि पढेलेखेकि छे ।
१अर्ब ३०करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७बर्ष पर्खनुपर्छ।३करोड जनसंख्या हुने नेपालले ७बर्षको आधार राख्न खोज्दा बिरोधगर्नु आश्चर्यजनक छ।के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो?यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ
प्रधानमन्त्रीले एक महिनामा चारपटक भने, ‘नेपालीको प्रतिरोधात्मक क्षमता बलियो छ ।’
तर, विश्व स्वास्थ्य संगठन भन्छ– नेपाल औसत आयुमा १२४औँ, भोकमरीमा ७३औँ, कुपोषणमा ६८औँ, मातृमृत्युदरमा ६७औँ र बालमृत्युदरमा ६०औँ स्थान��ा ।
जनस्वास्थ्यमा पर्याप्त सुधार जरूरी ।
https://t.co/pXLOMtJrsh
निहित सत्ता स्वार्थको कारण केही दल, नेता र मानिसहरू बारम्बार नागरिकतासम्बन्धी कानून कमजोर पारेर नेपालमा विदेशीले सहजै नागरिकता पाउने स्थिति बनाउन लागिपर्दै आएका छन् ।यसो गर्नु देशलाई कमजोर बनाउनु हो ।नागरिकता कानून सबै देशले आफ्नो स्वतन्त्रता र हित रक्षा गर्नेगरी ल्याउछन् ।
मा. सांसदहरु,
हास्यचेत (sense of humor) र मुर्खता (stupidity) फरक कुरा हुन।
पत्र पत्र गरेर नेपालका संस्थाहरु पत्रु हुदैछन। ईम्युनिटी र बेसार पानी बारे संसदमा त्यति लामो प्रवचन भैराख्दा,तपाईको मनमा आएन कि सिटबाट उठेर भनौ 'प्रमज्यु ,यो न मजाकको बिषय हो,न मजाकको थलो हो' 🙏