जेनजीका प्रधानमन्त्री बालेन भन्ने गल्ली हल्ला छ।
बालेन सर भत्काउँछन्,बनाउँदैनन्।पेटी व्यवसायीलाई लखेट्छन्,विकल्प दिँदैनन्।सुकुमबासीका जरा उखेल्छन्,तिनका चीत्कार सुन्दैनन्।आफ्ना उप,कर्मचारी र वडाध्यक्षहरूसँग तालमेल गर्दैनन्,कलह गर्छन्।यस्ता बालेन सर कस्ता प्रधानमन्त्री हाेलान्?
बिस्तारै सबै ठिक हुँदै जान्छ आत्तिन हुदैन अनि जीवनमा संघर्ष गर्नु नै पर्छ।आफुलाई पर्दा संसार नै खसे जस्तै लाग्नु स्वाभाविक हो तर कमजोर नबन्नु अवस्य उज्यालो दिन आउँछ !!
#शुभ_प्रभात ☕️🙏😊