यो तोरी वस्ती अस्ति स्पेसमा रवीले सहकारीमा पैसा डुवायो भनेर खोक्दै थियो । यता अमरिकामा एयरपोर्ट गएर सहकारी खाने सङै साखुल्ले पल्टेर फ़ोटो खिचाउंदै रहेछ । यो काग्रेसी झोले दलाल हो भन्ने प्रष्ट भयो आबो चाही .
@me_kd007 @himalimaila2049 @theramraja@Sedhai007 @upen_singh_
ब्रो ले केही झल्लुहरूलाइ फेकको पनि फेक आइडी बनाएर स्पेस मा बोल्ने बनाएछन् । के सारो पंधेरे हो कुण्ठित शरणार्थीहरू समेत । पढेर राम्रो गर अब कुरौटे हो । 😎
Space world कै सवभन्दा भलादमी सल्लेरी र चुम्मे सरहरुले नाम वदले पनि चरित्र त सेम रहेछ । समाजशास्त्री निर्मला म्याडम @Nirmaladhakal44@TulipNep तुलिप दिदीको कुरा काटदै वस्नु भाछ । यसरी मानिसको व्यक्तिगत कुरा संजालमा गलत तरिकाले फैलाउन हुन्च त ? @Nepalikocho@Nepalipost@KuraKanii
प्रधानमन्त्री वालेन शाह र उनका परराष्ट्रमन्त्री, परराष्ट्र सल्लाहकार भन्दा नेपाली पोष्टका VIP वक्ता स्वघोषित माडसांप अति जान्नेसुन्ने रहेछन । यिनलाई प्रधानमन्त्री वनाउनु परो । वडासदस्य जित्ने ल्याकत छैन ४,६ वटा ईङ्लिस मिसायो अनि बेत्ता भयो । @Boy2057Boy
जेन्जी आन्दोलनले महत्वपुर्ण प्रमाणहरु जले । आउदो युवापुस्तालाइ भेट्याउन सजिलो होस भन्ने हेतुले यो प्रतिवेदनको सक्कलि कपी हामि सगं छ । यसको प्रतिलिपि चाहिएमा सम्बन्धित व्यक्तिले २ वटा PP फोटो सहित दर्खास्त DM मार्फत दिनुहोला । १४ घन्टा खटिएर यस प्रतिवेदन तयार पार्ने प्रति नमन 🙏
अस्ट्रेलियन भाषाको 'Tradie' को सोझो नेपाली अर्थ 'ठिस्त्री' नै हुन्छ भन्ने कुरा त यिनले नाम बदलेपछि मात्रै थाहा भयो! ठिस्त्रीको यो अन्तर्राष्ट्रिय ब्रान्डिङलाई सलाम छ! 🏆🇦🇺
#मजाक#नेपालीहास्य#गसिप#एक्सनेपाल
विगतमा संजालमा कांग्रेस युवा देखिएतापनी पार्टीको कार्यक्रममा देख्न पाइदैन थियो! यो पटक अचम्म नै भएछ। देशभर युवाको उपस्थित मात्र होइन क्षेत्रीय प्रतिनिधि बन्ने संख्या नै धेरै रहेछ।
@ptkums राजनीति गर्छु भन्नुहुन्छ अनि पतिपत्नी विचकाे असल सम्बन्धलाइ पनि मजाकको विषय वनाउनु हुन्छ । राजनैतिक विचार र लगाव जे भएपनि परिवार मिल्नु खुशी हुनु त असलै होला नि । सक्नुहुन्छ भने तपाईं पनि आफ्नो परिवारसग रमाउनु ।
झल्लेरी र पेङ्गा दर्जिमा गम्भिर सांस्कृतिक विचलन आएको Sagarmatha को आरोप । सबैलाई ठिक पार्ने चेतावनि । सोमुजी सहित स्पेसका अधिकांस बक्ताले दियो ढाडस । घर सम्मै रेकर्डिङ पुर्याउने अभियानको थालनि ।