बिचरा काँग्रेस र एमालेको अहिले नै घण्टी बजिसज्यो ,
अर्को आम निर्बाचन २०८४ मा ब्याण्ड बज्नेवाला छ , लेखर राख !😂🫢
कांग्रेस र एमालेबीच उपचुनावमा तालमेलको कसरत,मध्यरातमा बालकोटमा किन भंग भयो सहमति ? https://t.co/lpUFw3VJlD
बारामा उपेन्द्र यादवले भारतीय भाजपाको प्रचार नक्कल गरी संघमा आफु मंत्री हुनु र प्रदेशमा जसपाको मुख्यमंत्री हुने “डब्बल इन्जिनको सरकार” चाहियो भनेछन्।संघीयता धरापमा रहेको पनि भनेछन्। के प्रदेशमा यस्तो वित्तीय बेथिति सुधारमा यिनको कुनै दायित्व छैन? https://t.co/CpWcgUgubS
यो देशमा रबि लामिछानेलाई देश निकाला नगरेसम्म भ्रष्टाचार नियन्त्रण होला जस्तो छैन।अहिलेसम्म कुनै भ्रष्टाचारी नेताले यसरी चुनाब जितेको थिएन। १४ हजारको विरुद्ध ४९ हजार मत लिएर भोट जिते।एमाले, माओवादी, कांग्रेस जस्तो पार्टीसँग एक्लै चुनाबमा भिडिराछ। यिनी त कस्तो जमराज भ्रष्टाचारी रैछ
हिजो टुइटरमै एक मित्रले भन्दैहुनुहुन्थ्यो,
हामी 8000 तिरेर बच्चा पढाउनेले श्रमदान गरेर कसरी बच्चा पढाउनु भन्दै।
लौ हेर्नुस् त धरानको समचार अहिले यस्तो छ।
गरे के सम्भव छैन र?
पार्टि ठुलो छ, जाने आउने क्रम त चलिनै रहन्छ तर हामीले छोडेर जाने क्रम रोक्न किन सकिरहेका छैनौँ?यो खाले नैराश्यता यूवाहरुमा किन आइरहेको छ, प्रश्न गर्ने कि नाइँ?
काङ्ग्रेस, माओवादी त छँदैछ हराउन उद्धत। एमालेजन समेत मात्रै रव�� र उसको पार्टी हराउने मिसनमा लागेको देखेपछि चाहिँ छि: भन्न मन लाग्यो। कति ठूलो डर रहेछ? यो डर उबेलै बोकेको भए अहिले यो डर देख्नु पर्थेन।