हार्दिक श्रद्धाञ्जली दाजु दिपक,भाउजू रोस्ती अनि बुबामा । परिवार नै कोरानाले सकाइदियो । अब सबैजना सम्झनामा मात्र रहनु भयो। यस्तो ���ु:ख बज्रपात कसैलाई नपरोस् । 😥
https://t.co/SkwIKWraB3
लामो समयको प्रतीक्षा अनि नयाँ आर्थिक बर्षको सुरुवात सगै आजबाट औपचारिक रुपमै नेपाल राष्ट्र बैंक मार्फत सरकारी सेवामा प्रबेश गरियो । हामी दाजु बहिनीको अबको कार्यालय ने��ाल राष्ट्र बैंक केन्द्रिय कार्यालय बालुवाटार रहनेछ।😍