राजनीति सरकार कसका लागि ? सरकारले दमन होइन संवोधन गर्ने हो । दमनले दिन सक्किन्छ संवोधनले व्यबहार सच्चिन्छ ।
तपाईॅहरुको पद सकियोस कि तपाईॅहरु सच्चिनुहोस त्यो तपशिलमा होला तर किशोर यन्तान बनाएर सपना पुराहुने उमेरका बाबुआमाको काख रित्याउॅदा दिवंगतको रगत र बुबाआमाको आशु थप जोखिम हो
जन्मदिनकाे असिमित शुभकामना प्यारी ❤️❤️ जीवनका हरेक पाइलामा सुब्बे/फाब्बे हाेस । स्वस्थ र निराेगी हुनु । फेरीपनि जन्मदिनकाे शुभकामना
@a2archana#Happybirthday