नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्।
@hamrorabi अलिक बढी हुदैछ यो देशमा,चिनि पनि धेरै खायो भने के होला हुन्छ रे,गोबिन्द केसीको अनसन पनि त्यस्तै हुन लाग्यो,यो ८-१० दिन नखाइ बस्दनि यो ताकत कताबाट आउछ यि बुडालाई गगने र बिबेकशिलहरुले भिर मौरीको मह र पिज्जा खुवाउछन रे भन्नि सुनेको थिए साच्चि हो कि झै लाग्यो।
@hamrorabi 👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
डा खत्री : ए प्रहरी त जति बलियो छ्स म त्यति नै बलियो छु बुझिस।
प्रहरी : झरी बक्सियोस न हजुर। झरी बक्सियोस।
डा खत्रीको सस्कार ! डा खत्रीको सस्कार ! कठै !!
@hamrorabi यो देशको लौह पुरुष डा.गोबिन्द केसी एक्लो सतिशाल बनेर गरिब जनताको सुलभ उपचारको निम्ती संघर्ष गरिरहेका छन तर पतित राज्य सधै गोबिन्द केसीलाई खेदिरहेको छ! राज्यको दायित्व डा. केसीले उठाउदा सम्मानित गर्नु पर्ने ठाउमा उल्टो निषेध गर्नु राज्यको बर्बर दमन हो! डा. केसीको अनसन प्रति नमन!
Pi is a new digital currency developed by Stanford PhDs, with over 7 million members worldwide. To claim your Pi, follow this link https://t.co/QFWY2WU1nl and use my username (aarya05) as your invitation code.