हराएको २०-२५ लाख डोज भ्याक्सिन पत्ता लगाउन कन्सल्ट्याण्ट नियुक्त गरे�� प्रदेश, जिल्ला र पालिका पठाउने, कर्पोरेट हाउसतिर खानतलासी गरे पुग्छ, रेकर्ड नराखी भ्याक्सिन लगाउनेलाई अर्को बर्ष पदक प���्का!
पोस्ट गर्न मात्र आटेको थिए यहि ट्विटलाइ अगाडि बढाए, मगर तथा थारु समुदायको ठुलो चाड माघे सक्रान्ति र माघिको अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा शुभकामना। यो पर्वसगै सास्कृतिक भातृत्व र रास्टृयता प्रति मातृत्वको भाव अझ प्रगाढ बनोस्।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनको निमन्त्रणामा राजा विरेन्द्रको औपचारिक भ्रमणको बेला विक्रम सम्वत् २०४० साल मंसिर २१ गते White House Oval Office मा खिचिएको शानदार फोटो हो यो । अब भन्नुह��स नेपालको पासपोर्ट सबैभन्दा कमजोर बनाउन कस-कसको हात रहेछ ?
@dambarkhatiwoda किन बौद्धिक दुरुपयोग गर्दै संघीयता लाद्ने काम गर्छन् होला? मल्टिपल पावरसेन्टर निर्माण हुने त अस्थिरताको विउ रोप्ने बाहेक संघीयताको उपयोगिता नेपालमा दीर्घकालीन के हुन सक्छर?
@gangadahal18 प्रचन्नको आयु शताब्दी कटोस, यिनको मानविय राजकिय र सामाजिक अपराधको नेतृत्व यिनि सजिलै भौतिक शरीर छोडेर नहोस्, यिनि बलियो रहुन फुर्तिलो रहुन सधै अनि अपराधको सजाय जेलमा गुजारुन दशकौ सम्म। स्वास्थ लाभको कामना
कांग्रेस-माओवादी, माधौ नेपाल-बाउराम संयुक्त गठबन्धन सरकारका ६ महिने उपलब्धी
-कोकाकोला कर छली मुद्दा रोकेको
-योगेश्वर आमात्यको जग्गा कीर्ते मुद्दा अगाडि नबढाउने भनेर रोकेको
-ललिता निवासको मुद्दामा चलखेल गरेको
अर्को अहम् प्रश्न: 'सेटिङ नभै काम हुन्न' भनेर आफ्ना सारा गलत प्रक्रिया अनुमोदन गरेको बतासलाई किन क्षतिपूर्ति दिने? किन कानुन आकर्षित नगर्ने? किन सजायको दायरामा नल्याउने? मिडिया खोक्नेहरू सबैलाई खोकि लागेको हुँदैन। रोग अरू नै छ। उपचार, कानुन नै हो।
@RaameshKoirala@KaaLeKeeto@cmprachanda पछिल्लो अपराध गल्ती इत्यादिको चर्चा गर्दा अघिल्लोको कुरा गरेर माओवादीको साङ्गठनिक ��पराधलाइ whitewash गर्न खोज्नुभएकोत हैन dr. साब?