हामी शिक्षित त भयौ तर सचेत भएनौ, मास्टर डिग्री को सर्टिफिकेट त लियौ तर कक्षा नौ को "नैतिक शिक्षा" बुझ्न सकेनौ अझ अहिले त त्यही "नैतिक शिक्षा" नै हटाइदियौ र भन्दैछौ हाम्रो राजनितीज्ञ्यमा नैतिकता भएन।
हाम्रो राष्ट्रवादको विमर्शमा खट्केको कुरा: भौगोलिक राष्ट्रवाद वा सीमानावारे पूरै देश एकढिक्का हुन्छ।राम्रो!तर अर्थराजनीतिक राष्ट्रवाद,जुन जनताको जीवनमा बढी जोडिन्छ त्यसवारे खै चेतना/आवाज?श्रम निर्यात;वस्तु आयात!९२%आयात;८%निर्यात!बालुवा/ढुंगा निर्यात;मेशिन/मोटर आयात! समग्र सोच खै?
@narayanwagle@Goodknowledgea तत्कालीन प्र. म. @brb1954 को औपचारिक बिहार भ्रमणको बेला मुख्य मन्त्री नीतिस कुमारले ‘भारतमा वातावरणीय प्रभावका कारण कानुनन उत्खनन् गर्न नपाइने’ हुँदा बिहारको विकासका निम्ति खानीजन्य ढुंगा, गिटी, उपलब्ध गराउन गरिएको अनुरोधलाई प्रधानमन्त्रीले स्पष्ट ‘नो’ भनेको सम्झिन्छु ।
हरे! केहि मान्छेहरु?
केहि सञ्चार माध्यमका कर्मीहरु?
किन यति हतार तपाईहरुलाई?
के अधिकार तपाईहरुलाई?
को हो र खासमा तपाईहरु?
म एकदम खुलस्त भन्छु "यो छि व्यवहार हो"
दाई को सास चल्दै छ भेंटिलेटरमा
२:१०, जेष्ठ १८