As destruction worsens and casualties mount during Russia’s invasion of Ukraine, people all over the world are looking for ways to help.
Here are 6 aid organizations working on the ground in Ukraine right now https://t.co/Wq8QRjhs2g
@RaameshKoirala कारण त्यहि हो चीनी त चीनी भने ,
तर सेतो नुन मिसिएकोले छुट्याउन गारो भयो
पेल्नी बेला पेल्ने जे पायो त्यही अहिले मधुमेह, गलगाँड हुनु स्वभाविक हो।
बढ्दै जाओस्
@Rato_pati राजनीति मा डिभोर्स गरेकालाई के गर्लान् भन्ने
प्रेम दिवस नजिकै आउँदै थियो त्यहि दिनमै गरेको भए झनै विश्व किर्तिमान कायम हुन्थ्यो होला।(धारणा)
आज माघ १७
२०२८ साल आजकै दिन राजा महेन्द्रको निधन भएको थियो।नेपालको भौगोलिक एकिकरण श्री ५ पृथ्वीनारायणले गरेका हुन् भने नेपाललाई भावनात्मक रूपमा एकिकरण गर्ने,राष्ट्रियता सुदृढ पार्ने,विश्वमा चिनाउने र विकासको जग खडा��र्ने राजा महेन्द्र हुन्।
राष्ट्रवादी राजा महेन्द्रमा श्रद्धाञ्जली