@KanakManiDixit@bikasrauniar Interesting, according to your post, even the Prime Minister’s entourage seems to require your approval now. But the real question:where was this level of scrutiny when the previous governments were running Nepal? Citizens deserve accountability, but they also deserve consistency
@babasfollowers@neemsiwak0ti कसैको शारीरिक अवस्था वा कमजोरीलाई लिएर कहिल्यै होच्याउने वा मजाक नबनाऔँ।
हामीलाई थाहा हुँदैन, अर्को व्यक्तिले आफ्नो जीवनमा कति संघर्ष गरिरहेको छ। मलाई ब्लक गरे पनि, त्यसले मेरो मनमा उहाँप्रति घृणा जन्माएको छैन। मनमा अझै पनि माया र सम्मान नै छ।
@arunbral16@gbudhathoki@hariuprety3 यति लेखेको पनि सहन नसकेर महान् पत्रकारज्यूले मलाई ब्लक गरिदिनुभएछ। 😄
सायद तर्कसहितको जवाफ दिनुभन्दा ब्लक गर्नु नै सजिलो लागेछ। 😂😂
@gbudhathoki Please stay calm and take good care of yourself. I know this is very difficult for you, and my heart is with you . I truly admire your strength and courage. Please don’t let this situation take away your peace. I’m always wishing you the very best. 🙏
@gbudhathoki Please stay calm and take care of yourself. I know how much this means to you, and I truly admire your strength and courage. Don’t let this difficult time break your spirit or take away your peace. I’m always wishing you strength and standing with you. Better days will come. 🙏
@tikaramyatri अरुकुरामा बिरोध गरेनी यो कुरामा हृदये देखि नै समर्थन गरिन्छ। येहा प्रतिपक्ष एकजुट भएर अब बिरोध गर्नुपर्छ भन्ने बित्तिकै सबैले अड्कलाइजेसन गर्ने कुरा हुन्, सुशासनकोलागि यो एकदम अनिबार्य थियो।
@NCPurnaKhadka शुभकामना दाजै,
चुनाबको मुखमै बिजोग रमाइलो गर्यौ दाजै, अब कुन मुख लिएर जाने हो र निर्बाचनमा, अलिकति चिन्ता छ कि छैन ? मलाई बरु तपाईहरुको निकै चिन्ता भैसक्यो । 😝😝😝
@Shekharnc राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनेर कांग्रेसलाई कमजोर पारियो : शेखर कोइराला आफु सुध्रिनु छैन दादै, दोषजति अन्तर्राष्ट्रिय तत्वोलाई दियो बस्यो, चुनाबको मुखमा नै बिजोग रमाइलो गरायौ दाजै, देउबाको भन्दा तपाइँको दोष अझबढी देखिन्छ। राजनीतिमा येस्ता नेता निकै हानिकारक हुन्छन।