पदका भोका र स्वार्थका पोका प्रचण्ड माकुनेहरुको स्वार्थी आवाजलाई जनताले खासै चासो नदिएपछि माघ २२ गते आम हडताल गर्ने रे।यिनीहरूको पदीय स्वार्थ पूर्तिका लागि जनताले बारम्बार दु:ख र सास्ती कहिलेसम्म खेपिरहनु पर्ने?जनतालाई दु:ख नदिइकन शान्तिपूर्ण तरिकाले आफ्ना कुरा भन्न किन सकिंदैन?
टिके अध्यक्ष माकुने नयाँ जोगीले धेरै खरानी धसेजस्तो प्रचण्डको साखुल्य बन्न केपी ओलीका विरुद्ध वीषवमनमा सक्रिय छन्।काकतालीले एमालेको महासचिव र प्रम हुन पाएका यिनलाई तत्काल कुनै काकताली पर्ने सम्भावना छैन तर प्रचण्डको बहकाउमा लागेर आफ्नो राजनीतिक भविस्य चिप्लिंदै गएको पत्तै छैन।
प्रचण्डहरुले जनहत्याको बाटो समात्दा जबजलाई सम्झिएकै थिएनन् तर जबजकै नीतिमा रहेर सत्तासम्म पुग्न भ्याए।गत निर्वाचनमा सूर्य चिन्ह मन नपरे पनि अहिले सूर्य चिन्हमाथि गोहीको आँसु झारेको देख्दा कुनै अचम्म नमाने पनि हुने भो।अझ जबजप्रतिको नक्कली मोहले स्वार्थ मुखरित भएको प्रष्ट देखिन्छ।
बिचरो रबि लामिछाने, मार्चण्डे, माकुने लगायतका दलहरु हिजो क्या उत्साहितका साथ अग्रसर थिए। आज एकाएक सिथिल भएछन। अँ साँच्चि रबि लामिछानेले टविट delete गरेछन कि गरेनछन हिजोको ? यिनी त टविट delete गर्न उस्ताद छन । 😁
जतिसुकै ठ्याठ्या गरेर ओलिको बिरोध गरे पनि यो हिम्मतकासाथ बोल्ने र आफ्नो कुरा स्पस्ट राख्ने प्रधानमन्त्री सायदै नेपालले पहिलो पटक पायेको हो।देशको आन्तरिक कुरामा भतभिन्नता हुन सक्छ तर ओलिको स्पस्टता र आँटलाई मान्नै पर्छ र अब केपि ओलिले एउटा परम्परागत बिचारधाराको पार्टि खोल्नै पर्छ।
प्रम ओलीले भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताका धेरै कुराले मन छोयो। निडरताका साथ भूगोल सानाे/ठूलो भएपनि सार्वभौम हैसियत बराबर हुन्छ, राष्ट्रियतामा बडे भाइ र छोटे भाइको रणनीति चल्दैन, कालापानी-लिपुलेक हाम्रो हाे भन्ने प्रधानमन्त्री ओलीको साहसलाई सलाम🙏
Interviewer: You also said that Indian Embassy in Kathmandu is conspiring to remove you from the office??
KP Oli : That was True.
Interviewer: 🤐🤐
#NepalPMOnWION 🙏
बहुमतप्राप्त दलका निर्वाचित प्रधानमन्त्रीले मतादेशको म्याद गुज्रेको भनेर नयाँ चुनावको सिफारिस गरे पछि चुनावमा होमिनुको विकल्प मुद्दा होइन। मत माग्न आउनुहोस। हेरौंला 🙏
अब केपी ओली समूहले नेकपा (नेकपा) त्याग गर्छ र नेकपा (एमाले) दलको सदस्यता लिन्छ अनि निर्वाचन आयोगलाई प्रभावित गरेर चुनावमा सूर्य चिन्ह लिएर उठ्छ (किनकि सूर्य चिन्ह कानूनीरूपमा खालि छ)। आफू डुबेरै भए पनि माधवपक्षधरको बिचल्ली बनाउनेछन्। गोमनको बिख र झापालीको इख डेन्जर हो के!😂
संसद बिघटनको असंबैधानिक र अलोकतान्त्रीक हर्कत बिरुद्ध
आज पुस ५ साँझ ४:३०बजे ,
नयाँ बानेश्वर (होटल एभरेष्ट अगाडी )
म लगायत अन्य साथीहरूले सम्बोधन गर्ने
बिरोध सभामा सहभागी हुन सादर अनुरोध!!
आयोजक:
काठमाडौं स्थित नेपाली कांग्रेस
सम्पर्क समितिहरु। जयनेपाल !