हार्नै पर्छ, त्यो लडाइँमा ,जहाँ
लडाइ आफ्नासग परोस, जित्नै
पर्छ त्यो मैदानमा जहाँ द्वन्द आफैसग होस,
सफल हुनु त भाग्यको कुरा हो,
प्रयास नै नगरौं यो त खराव कुरा हो।......
@harivamsa_Rai_Bachan
BREAKING: Queen Elizabeth II, a beacon of stability after more than 70 years on the British throne, dies at 96, Buckingham Palace announces. https://t.co/61GYc2a6sx