हाम्रो महाधिवेशनमा आएर @RajendraLingden ले सहि भन्नुभएको हो, अझ उहाँले त चोर मात्रै भन्नुभयो, धेरै जस्तो जनताले त नेतालाई डाका भन्छन् डाका : लक्ष्मण घिमिरे ( नेता, काङ्ग्रेस )
राप्रपा लुम्बिनी प्रदेशको अधिवेशनबाट पुन अध्यक्ष पदमा निर्वाचित हूनु भएको मा आदरणीय दाजु प्रदिप कुमार उदय ज्यू लाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दछु🌹
प्रदेशले सवल र सक्षम पाएको छ,आम नेता तथा कार्यकर्तामा खसियाली छाएको छ😀
अगाडी बढ्छ राप्रपा✋
@KTnepal@Pradeepkumarud1
I strongly condemn the brutal & violent attacks on Hindus in Bangladesh.
International community should take note and pressurize B’desh govt to stop this heinous act of brutality.
I also urge Nepal govt as current Chair of SAARC to take up this matter with B’desh govt immediately