कोर���ना संक्रमण सम्बन्धि गलत अडियो बनाउने रामेछापको २० वर्षे केटो विवेक मगरलाई पक्राउ गरियो, तर त्यस्तै गलत भिडियो नै बनाउने पाटन दरबारनेरीका डाक्टर सुन्दरमणि दीक्षितलाई अझैसम्म किन पक्राउ गरिंदैन? के सानालाई ऐन ठूलालाई चैन हो?
मति भन्दा कुरा ठुला
हिड्दाखेरी खुट्टा लुला
भन्थे हो रैछ
जिम्मेवार ��ाए देशनै सम्हाल्छु म जस्तो राष्ट्र भक्त कोहि छैन भन्ने एक पाइलट नेपाली विद्यार्थी लिन चीन जान मान्नु भएन छ।
धेरै जसो देश प्र���मी फेस्बुका लाइक पाउन र युटुब च्यानलको भ्युज बढाउन कै लागि नाटक गर्छन