र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏
भाउजुलाई गाली ख्वाउनु भन्दा देशका शैक्षिक संस्थामा राजनीति किन हावी छ भनेर लेख लेखिनु पर्थ्यो, सम्पादकज्यू !
के प्राज्ञिक स्वतन्त्रता कोलम्बिया र हार्वर्डलाई मात्रै चाहिने हो ?
त्यत्रो लामो लेखमा हाम्रो शैक्षिक संस्थाको पतनमा राजनीतिक हस्तक्षेपको एक लाईन पनि छैन। दुखद !
एउटा सांसद, एउटा मन्त्रिले व्यवशाय गर्ने हो भने म जस्तो एउटा सर्वसाधारणले उनीसँग कसरी प्रतिस्पर्धा गर्ने ? उनीहरुले पहुँचको दुरुपयोग गरेर मेरो व्यवशाय चौपट पार्दैनन् ?? उनीहरुले आफू अनुकुलको नियम बनाएर देशलाई नै टाट पल्टाउँदैनन् ?? पुराना भनिएका राजनीतिक दलहरुले गल्ति गरे रे, नयाँ भनिएका तोरीहरु त झन् खुल्लमखुल्ला चुनौति दिंदै पो आउँछन् त !! नेपालको राजनीति अहिलेसम्मकै गएगुज्रेको अवस्थातिर लम्किदैछ भनेर स्वारीले यसै भनेको होइन !!
सहमति-विमति विचारमा हुनु स्व��ाविक हो ।म पनि वहांका सबै प्रस्तुती र विचार संग एकमत हुन सक्दिन तर जो कोहीले @RaameshKoirala जति व्यवसायीक जिवनमा निष्ठा राख्न सकेको दिन आफ्नो कर्म प्रतिको धर्म पुरा गर्छ र भिन्न मतलाई स्विकार गर्न सक्दा व्यक्ति र समाजमा हार्दिकता झुल्कन्छ होला होऽई!
राष्ट्रघाती सन्धि गरेर पनि कुनै पश्ताचाप रहेनछ ।
अझ राजा वीरेन्द्रले भन्दा पनि मानिन भनेर गर्व गर्दो रहेछ ।
दोष हामी नेपालीकै हो जसले यस्तालाई नेता मान्ने ।
सुकरातले भन्थे’रे, कुनैबेला सबैभन्दा आनन्दित जिवन भ्रष्टचारीहरुले बिताऊने छन्!
गृहमन्त्रीका न्यायाधिश नियुक्ति देखी तिअवि असुली सम��म र अरु के-के हुन् के-के!