@imJadya@AparachitYatri त धेरै बुद्दी भएर फेक बाट आएको रहेछस नी, पुलिसले अनुसंधानको लागी म्याद थपेपछि सत्कार गरेर राख्छ की जेल भित्र राख्छ? त्यति थाहा नहुनेले मसगं बहस नै नगर!!
सरकारलाई प्रश्न गर्दा तपाईलाई रिस उठ्ने, चिडचिडाहपनले गाँज्ने, प्रश्न सोध्नेलाई गाली गरौं गरौं लाग्ने, सरकारको प्रवक्ता बनेर उत्तर दिन मनलाग्ने आदि खालका लक्षण छन् भने तपाईले सामाजिक संजालबाट केहि समय विश्राम लिनु आवश्यक छ ! तपाईका हर्कतले सरकारलाई कुनै फाईदा गरिरहेको छैन !