@arosekhadka@AparachitYatri अलिकति बुद्धि छ भने मजाले अध्ययन गर। होइन भने एक चम्चा पानी तताएर मर!!🤔
को गयो जेल?
त्यो त प्रहरीले अनुसन्धान गर्दै रहेछ त।
अनि अनुसन्धानमा राख्नु र जेल जानु एउटै हो?
दिमाग छैन भने अरुलाई सोध्नु, बुझ्नु
म त्यस घटनासँग सम्बन्धित प्रत्यक्ष दर्शी
@rtsingh55 थोरै आँखा फुटेको छ जस्तो छ! ति बहिनिहरु जेब्रा क्रस मै छन हेर मज्जाले ! नियत खराब भएपछि गोवर पनि पुलाउ लाग्न थाल्छ, सुरुमा आँखा र नियत सुधारेर आउनु है !